साङ्ग्रिला प्लाई उद्योगमा आगलागी ३० घर जोखिममा

रासस


विद्युत् सर्ट भएर उद्योगमा आगो लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन्। ती घरका सामान बाहिर निकालिएको छ भने बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ।
आगलागीले काठ, कच्चा पदार्थ र प्लाई बनाउने मेसिन जलेर नष्ट भएका छन्। गएराति २ बजेदेखि लागेको आगो अझै निभेको छैन। घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी ठूलो सङ्ख्यामा खटिएका छन्।

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु
अरुपनि पढ्नुहोस
सबै
स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
















