सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न
देवराजा यादव


सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ ।
सामुदायिक वन कार्यालयको प्राङ्गणमा फाल्गुन २५ गते आइतबार सम्पन्न भएको हो। साधारणसभा कार्यक्रमको प्रमुख अतिथिको कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले समुद्घाटन गर्नु भएको छ ।
सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं बार्षिक साधारणसभा कार्यक्रमा आफ्नो आय विय सार्वजनिक गर्दे साधारणसभा सम्पन्न गरिएको वन उपभोक्ता समुदायका सचिव उमेश कुमार मेहताले जानकारी दिनु भयो ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















