ग्रामिण क्षेत्रमा निःशुल्क आँखा शिबिर सञ्चालनमा तल्लिन रहने समाजसेवीकाे निधन

नवलपुर टुडे


काठमाडौं । समाजसेवी राजेन्द्र महर्जन (राजु) को ५७ बर्षको उमेरमा असामयिक निधन भएको छ । क्यान्सर राेगबाट गत फागुन ५ गते पुलिश हस्पिटल महाराजगञ्जमा साेमबार राती करिब १० बजे निधन भएकाे हाे ।
लायन्यस क्लब पद्म काष्ठपुरकाे अध्यक्ष, कीर्तिपुर अप्टिकललका संस्थापक समेत रही करिब ३ दशक भन्दाबढि आँखा सहायक विज्ञका रुपमा कार्यरत थिए ।
देशका विभिन्न ग्रामिण क्षेत्रमा गई निःशुल्क आँखा शिबिर सञ्चालनमा तल्लिन रहने ग्रामिण क्षेत्रका आर्थिक रुपले विपन्नहरुको सरल, सहज ढंगबाट विभिन्न संस्था मार्फत निःशुल्क उपचारकाे व्यवस्था मिलाउने गर्थे । उहाँकाे पहलमा संचालित स्वास्थ्य शिबिरबाट हजारौको संख्यामा आँखाको ज्याेति पाएकाे थियाे ।
कीर्तिपुर आँखा अस्पताल स्थापना स्थापना गर्न समेत उनकाे महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे । कीर्तिपुरको द्यः ध्वखामा वि.सं. २०२४ सालमा चौथो सन्तानका रुपमा जन्मेका राजेन्द्र महर्जन एकदमै मिलनसार, मिजाशिला थिए ।
उनकाे अन्त्याेष्टी फागुन ६ गते मंगलबार कीर्तिपुरकाे मसानघाटमा गरिएकाे थियाे । दुई सन्तानका पिता रहेका जहान रहेका छन् ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















