शव पाेष्टमाटम गर्नका लागि अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने छ। आगाे नियन्त्रणमा आउन नसकेपछि पूर्व गाउँपालिका अध्यक्ष देवलसिंह रावल र जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे टाेली आगलागी क्षेत्रतर्फ पुगिसकेको छ। आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ।
जुम्लाको सिंजा रुपाकोटमा डढेलो निभाउन जाँदा जलेर एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ माघ १४ | बिहान ०९:१० बजे



















