रुसको मेकानिकल प्लान्टमा विस्फोट, दुईजनाको मृत्यु

नवलपुर टुडे
29


काठमाडौं । रुसको खाकासिया क्षेत्रस्थित मेकानिकल प्लान्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
सुरक्षा नियमको उल्लंघनका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । त्यहाँका गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानुन प्रवर्तन अधिकारीले घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ कार्तिक १८ | बिहान ०६:०७ बजे

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै
२०८३ कार्तिक १८ | बिहान ०५:०७ बजे

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
२०८३ कार्तिक १७ | मध्यान्ह ०८:०७ बजे

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ
२०८३ कार्तिक १७ | मध्यान्ह ०७:०७ बजे












