सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ : महामन्त्री सिंह
दिप्शन गुरुङ
29


अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् । सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।
“धेरै सहकारीमा रकम अपचलन भएको छ, भ्रष्टाचार भएको छ, यसमा संलग्न जो भए पनि छानबिन हुनुपर्छ, सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ”, उनले भने, “लाखौँ जनताको बिचल्ली भएको छ, उहाँहरूलाई न्याय दिनुपर्छ ।”
उनले देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्ने बताए । सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको उनको आरोप थियो ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति
२०८३ मंसिर २ | मध्यान्ह ०५:०८ बजे

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय
२०८३ मंसिर २ | मध्यान्ह ०५:०८ बजे

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
२०८३ मंसिर २ | मध्यान्ह ०५:०८ बजे

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
२०८३ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
२०८३ मंसिर २ | मध्यान्ह ०४:०८ बजे
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत
२०८३ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
२०८३ मंसिर २ | मध्यान्ह ०४:०८ बजे

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८३ मंसिर २ | मध्यान्ह ०३:०८ बजे

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
२०८३ मंसिर २ | मध्यान्ह ०१:०८ बजे












