विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नन्द किशोर कुर्मी (लालु)

सारांश
- कपिलवस्तुको विजयनगर गाउँपालिका–५ नौरङ्गियामा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रममा व्यक्तिगत सरसफाइ, स्वास्थ्य सुरक्षा र महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा बुझ्दै गलत धारणाहरू हटाउने विषयमा छलफल गरिएको थियो।
- उक्त कार्यक्रम विजयनगर गाउँपालिका, किड्स (KIDS) र प्लान इन्टरनेसनलको सहकार्यमा सञ्चालन गरिएको हो।

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५ नौरङगियामा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‘सबल बालिका, सबल समुदाय तथा प्रत्याभूत सञ्चार परियोजना’ अन्तर्गत आयोजित कार्यक्रममा व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता, स्वास्थ्य सुरक्षा तथा समुदायमा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा बालिका तथा समुदायका सदस्यलाई महिनावारीलाई प्राकृतिक प्रक्रियाका रूपमा बुझ्न, सरसफाइमा ध्यान दिन र समाजमा रहेका गलत धारणाहरू हटाउन सचेतना फैलाउने उद्देश्य राखिएको थियो।
कार्यक्रम विजयनगर गाउँपालिका, KIDS र Plan International को सहकार्यमा सञ्चालन गरिएको हो।

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
अरुपनि पढ्नुहोस
सबै
इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
















