कीर्तिपुरमा इजरायली जनसंहार संयुक्त हस्ताक्षर अभियान सुरु
दिप्शन गुरुङ


रिदेन महर्जन
काठमाडाैं । प्यालेस्टाइनी माथि इजरायली जन संहार संयुक्त अभियान कीर्तिपुरले एक महिने हस्ताक्षर अभियान सुरू भएकाे छ ।
कीर्तिपुरको इन्द्रायणी जात्राका दिन मसिंर २५ गतेबाट एक महिना सम्म सञ्चालन हुने हस्ताक्षर अभियानमा कीर्तिपुरकाे बाघभैरवमा स्थानीय जनसमुदायकाे बाक्लो उपस्थिति रहेको थियो ।
देश व्यापारी रूपमा संचालन भइरहेकाे हस्ताक्षर अभियान आयाेजकले हामी नेपाली जनता मार्ग गर्दर्छाै इजरायली सरकार, बर्बर जनसंहार र जातीय सफाया तुरून्त राेक ।
गाजामा अमानवीय नाकावन्दी तुरून्त खाेल ।
राष्ट्र संघ, इजरायली सरकारलाइ कडा दण्ड देउ लगायत मागका साथ हस्ताक्षर अभियान शुरूवात गरेका छन् ।
अहिले स—साना बालबालिकाहरु, महिलारु मारिदैछन, इजरायलले प्यालिस्टिन विरुद्ध क्रुर आक्रमण, दन जारी रहेकाले क्रुर आक्रमणको विरोध जनाएका छन् । नेपाल लगायत संसार भरिका न्याय प्रेमी जनताहरुले एक्यबद्धता जनाई विरोध जारी रहेकाे छ ।
नेपालका विभिन्न राजनैतिक पार्टी तथा मानव अधिकारी बादी जस्ता संस्थाहरु मिलेर देशैभर अभियान जारी रहेको छ ।
आयोजकले सम्पूर्ण न्याय प्रेमी जनताहरुले सहभागीता जनाउन आह्वान गरेका छन् । बुधबार कीर्तिपुरको नयाँ बजार पांगा दोबाटोमा हस्ताक्षर अभियान सञ्चालन गरिएकाे थियाे । याे हस्ताक्षर अभियानमा पत्रकार नजरराम महर्जन र रिदेन महर्जनले समेत एक्यबद्ता जनाइ हस्ताक्षर गरेकाे थियाे ।
भिडियो हेर्न क्लिक गर्नुस । https://youtu.be/O0eyn_ACRwI?si=MvuAbpoRNHo0rmuz

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















