युरोपेली उपग्रह बोकेको रकेट भारतले गर्यो सफलतापूर्वक प्रक्षेपण
दिप्शन गुरुङ


नयाँ दिल्ली । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पीएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो । यसले अन्तरिक्ष विभाग (डीओएस)को प्रमुख अनुसन्धान र विकास शाखाका रूपमा काम गर्छ । एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणाली सञ्चालन गर्छ । हालसम्म यसले चन्द्रमामा तीन र मंगल ग्रहमा एउटा मिसन पठाएको छ ।
पीएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रह प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका इसरोले सामाजिक सञ्जमालमा उल्लेख गरेको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















