सुनवलमा निल गाईले हानेर दुई जना घाईते
दिप्शन गुरुङ

सारांश
परासी । पश्चिम नवलपरासीमा निल गाईले हानेर दुई जना घाईते भएका छन । सोमबार दिउँसो करिब ४:१० बजे सुनवल नगरपालिका- ६ विसासयस्थित भित्री सडक खण्डमा बाटोमा हिडिरहेको अवस्थामा अचानक जंगलबाट निलगाई आई मानिसलाई हान्दा घाईते भएका हुन ।
घाईतेहरु सुनवल-६ विसासय बस्ने बर्ष ६० को शेषनाथ कुवर र सोही वडा पुलटोल बस्ने बर्ष ६५ को राम बहादुर खाती रहेका छन । उनीहरुको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये कुवरको दुवै खुट्टामा चोट लागेको छ भने, खातीको हात र छातीमा चोट लागेको छ ।
उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।

युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबिच वार्ता

मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे

पर्वतका पाँच पालिका सङ्कटग्रस्त क्षेत्र

नवलपरासीमा ८ लाख भन्दा बढी मुल्यको गाडीका पार्टसहरु नियन्त्रणमा

बस पुरानो भएको भन्दै विद्यालयलाई पटक–पटक अर्को गाडी ल्याउन अभिभावकले आग्रह गरेका थिए
अरुपनि पढ्नुहोस
सबै
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

सडक अवरोधले दसैँका लागि भेडाच्याङ्ग्रा बजार पुर्याउन ढिलाइ

बालविवाह अन्त्यदेखि डिजिटल सुरक्षासम्म, बालिकाको अधिकारमा लगानी बढाउन माग

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु















