नेपाली जनसम्पर्क समिती कतारले अगामी जनवरी ३ तारीखमा रक्तदान गर्दै

उमेश रोकाया


रामएकवाल राम
दोहा, मंसिर ११ । नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यसपाली पनि ४९ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर ९ औ पटक रक्तदान कार्यक्रम गर्ने भएको हो। रक्तदान कार्यक्रम कतारको (हमाद हस्पिटल) स्थित ब्लड डोनेट सेन्टरको हलमा हुने छ ।
रक्तादान अगामी ०३ जनवरी २०२५ शुक्रबार समय बिहान बिहान ८ बजे देखि १२ बजे सम्म हुने नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री केदार भुसालले जानकारी दिएको छ। उक्त रक्तदान कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरि पुन्य कमाउनको लागि महामन्त्री भुसालले आग्रह गरेको छ।

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
















