Opens in a new tab

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

नन्द किशोर कुर्मी (लालु)

315Shares

सारांश

  • कपिलवस्तुको विजयनगरस्थित श्री त्रिनेत्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
  • उहाँले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र देश–विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभएको छ।
  • प्रधानाध्यापक चौधरीले यी पर्वहरूले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
dida bag ad

कपिलवस्तु । विजयनगर गाउँपालिका–७ मधुनगर–सोनवर्षास्थित श्री त्रिनेत्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा देश–विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

प्रधानाध्यापक चौधरीले विद्यालय परिवारको तर्फबाट पर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाओस् भन्ने कामनासमेत गरेका छन्।

अरुपनि पढ्नुहोस

सबै