Opens in a new tab

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

नवलपुर टुडे

325Shares

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा पत्र प्रदान गरेको छ।
  • राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले राष्ट्रपति पौडेललाई सो निमन्त्रणा हस्तान्तरण गरेकी हुन्।
  • सो कार्यक्रममा विशेष सांस्कृतिक परम्परा, बाजागाजासहित बौद्ध धर्मगुरुहरू, महानगरका जनप्रतिनिधिहरू र अन्य विशिष्ट महानुभावहरूको समेत उपस्थिति रहेको थियो।
dida bag ad

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सो निमन्त्रणा प्रदान गरेकी हुन् ।

कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि र अन्य महानुभावहरुको पनि सहभागिता रहेको थियो ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै