उपरथी भट्टलाई दर्ज्यानी चिन्ह

नवलपुर टुडे


काठमाडौं । उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी टंकप्रसाद भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले आज (आइतबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
कार्यक्रममा रथीवृन्द र अधिकृतहरूका साथै भट्टको परिवारजनको उपस्थिति थियो ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















