नेपाली सेनामा ठूलो संख्यामा जागिर खुल्यो(विज्ञापनसहित)

नवलपुर टुडे


काठमाडौं, कात्तिक ३० । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो।
जंगी अड्डाका अनुसार २ हजार ५१० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार, लोहार, केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने भएका छन्। यसैगरी प्राड/प्राविधक/हवाइ र विविध सेवाका अधिकृत ११९ जना मागिएको छ। जसमा समाचार सम्पादक, बाचक, लाइब्रेरियन लगायत छन्।
सैन्य पदका लागि कक्षा ८ पास गरेको भए पुग्ने छ। दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म तोकिएको छ। दोब्बर दस्तुर बुझाई पुस ६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ।



सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















