भृकुटीमण्डपमा माओवादीको खबरदारी सभा, तस्बिरमा हेरौँ

नवलपुर टुडे
२०८१ कार्तिक १० | मध्यान्ह ०२:०७ बजे

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्रले गरेको खबरदारी सभा तस्विरमा यस्तो देखियो । खबरदारी र्यालीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् । सुन्धाराबाट सुरु भएको खबरदारी र्याली रत्नपार्क–पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
हेरौँ भृकुटीमण्डपमा खबरदारी सभाका तस्बिरहरू :

























