विश्व बैङ्कको सहयोगमा सडक निर्माण

नवलपुर टुडे

सारांश
- विश्व बैङ्कको आर्थिक सहयोगमा झापाको बिर्तामोड नगरपालिकाका वडा नं ६, ७ र ८ मा छ वटा पक्की सडक निर्माण भएका छन्।
- बुट्टाबारी बजारदेखि प्याकुरेल चोकसम्म जोडिएको १२ मिटर चौडाइ र ६.२५ किलोमिटर लम्बाइको उक्त सडक ५८ करोड ८३ लाख ५९ हजार ५६५ रुपैयाँको लागतमा बनेको हो।
- आरपि समता जेभीले जिम्मा लिएको यो सडक निर्माणकार्य निर्धारित समयमै सफलतापूर्वक सम्पन्न गरिएको छ।

झापा । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैङ्कको आर्थिक सहयोगमा बिर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण भएको छ ।
नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोक जोड्ने उक्त सडकको निर्माणमा विश्व बैंकले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताइन् । सडकको लम्बाइ छ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको उनले जानकारी दिइन् ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















