शुक्रबार बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो। बैठकमा रवि लामिछानेको विषयमा छलफल भएको थियो।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका थिए। पार्टी फुटाउने र रवि लामिछानेलाई पक्राउ गर्ने तयारी सरकारको रहेको उनले बताएका थिए।
























