नेपाली कांग्रेसले सम्मान गर्यो पार्टीबाट जनप्रतिनिधि रहेकामध्ये उत्कृष्ट २१ पालिका (सूचीसहित)

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जनप्रतिनिधि रहेकामध्ये २१ वटा उत्कृष्ट पालिकालाई सम्मान गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बोलाएर बिहीबार कांग्रेसको स्थानीय तह समन्वय विभागले उत्कृष्ट पालिकालाई सम्मान गरेको हो । पालिकाका प्रतिनिधिलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरे ।
राज्यस्तरबाट तोकिएका मापदण्डअनुसार नै उत्कृष्ट बनेका पालिकालाई सम्मान गरिएको विभागका प्रमुख मधु आचार्यले जानकारी दिए ।
सम्मान पाउने मध्ये रूपन्देहिको तिलोत्तमा, धादिङको नीलकण्ठ र चितवनको रत्ननगर नगरपालिका देशभरका सबै स्थानीय तहमध्ये उत्कृष्टमा परेका छन् । बाँकी पालिका भने सरकारको आर्थिक जोखिमसम्बन्धी अध्ययन, महालेखा परीक्षकको प्रतिवेदनले कम बेरुजु देखाएका र खर्च बढी गरेर परिणाम देखाउनुलाई आधार बनाइएको प्रमुख आचार्यले जानकारी दिए ।
यी हुन् उत्कृष्ट सम्मान पाएका पालिका



हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















