Opens in a new tab

नेपाली काँग्रेस सभापति देउवाद्धारा कानुन विभागमा १० सदस्य मनोनित

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ, भदौ १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहनुभएको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गर्नुभएको छ ।

उहाँले आज कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गर्नुभएको हो ।

विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत हुनुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे