माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, अध्यक्ष प्रचण्ड जवाफ दिँदै

नवलपुर टुडे


काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार एक बजेछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने छन् । यसअघिका चार दिनसम्म बैठक छलफल हुँदा नेताहरूले अहिलेको अवस्थामा विचारको विकास र र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।
खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे नेताहरूले धारणा राख्दै नेतृत्वमाथि प्रश्न राखेका थिए ।आजको बैठकमा प्रचण्डले उठेका सोही प्रश्नको जवाफ दिने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
साथै बैठकले आगामी योजनाको प्रारूप तयारी गरी स्थायी समिति बैठक बोलाउन सक्ने उनले बताए । पदाधिकारी बैठक आजै सकिने बताइएको छ ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















