फाइल खोल्न नडराऔँ, रवि लामिछानेले मिठो भ्रम दिनुभयो : महामन्त्री शर्मा

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निवर्तमान गृहमन्त्री रवि लामिछानेले मिठो भ्रम दिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विशेष समयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गिरीबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल रोकिन नहुने उल्लेख गर्दै नयाँ सरकारले स्टन्ट गर्न नहुने बताए ।
“गिरीबन्धुमा कसैले छुट पाउनुहुन्न । नक्कली भुटानी शरणार्थी पनि त्यही हो,” उनले भने, “जुनबेला फाइल खुलेको थियो त्यो बेला कांग्रेस र माओवादीको सरकार थियो । निवर्तमान गृहमन्त्री रवि लामिछानले बिदा हुने बेलामा रमाइलो झुट बोल्नुभयो । कुनै फाइल खोलेको २४ घण्टामा सरकार ढालियो भनेर मिठो भ्रम दिनुभयो । त्यो केवल गलत थियो ।”
उनले रवि लामिछाने मन्त्री हुनुभन्दा ९ महिना अघि नै नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको बताए ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















