प्रधानविरुद्ध यौन दुर्व्यवहारको आरोपमा संसदीय समितिमा उजुरीसमेत परेको छ। समितिको बुधबारको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।
प्रधानको सिफारिस अनुमोदनको निर्णय संसदीय समितिको अर्को बैठकले लिने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए।
























