बिनयी त्रिवेणीस्थित गण्डक ब्यारेजमा महिलाको शव फेला

नवलपुर टुडे


त्रिवेणी । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका- ७ गण्डक ब्यारेजमा शव फेला परेको छ । आज नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार १५ वटा शव पूर्वी नवलपरासी, ४ वटा चितवन र १ वटा पश्चिम नवलपरासीमा भेटिएको हो ।
भेटिएका अधिकांश शव चितवनको सिमलतालमा भएको दुर्घटनामा परेका यात्रुहरु छन् । आज फेला परेको शवको सनाखत नभएकाले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अहिलेसम्ममा नारायणीमा २० वटा शव फेला परेको छ । ती शव मध्ये १४ वटाको सनाखत भएको छ भने ६ वटा शवको पहिचान खुल्न बाँकी छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















