भेरी नदीमा बेपत्ता भएका दुई युवकको शव फेला

नवलपुर टुडे


सुर्खेत, असार २ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ चोक्टेस्थित भेरी नदीमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।
शनिबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १६ वर्षीय भुपेन्द्र केसी र १९ वर्षीय विनोद केसीको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा खटिएको १० जनाको गोताखोर टोलीले १२:३५ बजे भुपेन्द्रको र १२: ४० बजे विनोदको शव ३० फिट गहिराइबाट निकालेको जनाइएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















