कुशल भुर्तेललाई लगातार दोस्रो सफलता

नवलपुर टुडे
२०८१ असार १ | बिहान ०६:०३ बजे

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि कुशल भुर्तेलले लगातार दोस्रो विकेट लिएका हुन् ।
हेनरिच क्लासन मात्र ३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १३.२ ओभरमा ३ विकेटको क्षतिमा ७४ रन बनाएको छ ।


















