भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

रासस


उत्तर प्रदेश । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सोमबार बिहान भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार उनीहरू सवार कार विपरीत दिशाबाट आइरहेको ठूलो सवारी साधनसँग ठोक्किएको थियो ।
राज्यको कुशीनगर जिल्लामा भएको दुर्घटनाका पीडितहरू आफन्तको घरमा आयोजित विवाहपूर्वको कार्यक्रममा सहभागी भएर फर्किंदै थिए ।
दुर्घटनामा घाइते भएका १२ र १७ वर्षका दुई किशोरलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















