बचतकर्ताको साढे ७ करोड रकम हिनामिना गरेको आरोपमा स्क्वायर सहकारीका सञ्चालकहरू पक्राउ

नवलपुर टुडे


काठमाडौं, जेठ २७ । काठमाडौंको मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थामा करिब साढे ७ करोड रकम हिनामिना गरेको आरोपमा सञ्चालकहरू पक्राउ परेका छन्
पक्राउ पर्नेमा सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका-१४ कुलेश्वरका ६६ वर्षीय बाशु देव मान जोशी, सहकारीका सचीव काठमाडौं-२५ केलटोलका ६७ वर्षीय सुवर्ण सेलालिक र सहकारीका सदस्य काठमाडौं-२६ नरदेवीका ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् ।
बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















