भारतको केरला आइपुग्यो मनसुन, नेपाल आइपुग्न अझै १० दिन लाग्ने

नवलपुर टुडे


काठमाडौँ, जेठ १८ । यस वर्षको मनसुन भारतको केरला आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यस वर्ष नेपालमा सरदरभन्दा छिटो मनसुन भित्रिने सम्भावना देखिएको विभागको भनाइ छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार नेपाल भित्रने मनसुन अहिले केरला आइपुगेको छ । अब १० दिनसम्ममा नेपाल आइपुग्ने सम्भावना रहेको छ । गत वर्ष केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो ।
गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) मा भित्रिएको मौसमविद् लामिछाने बताए । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो । बङ्गालदेखि मेघालय हुँदै आसामतिरबाट मनसुन नेपाल भित्रने उनको भनाइ छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















