यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुमपश्चिमकी जमुनाको लेक लागेर मृत्यु

नवलपुर टुडे


रुकुम, जेठ १५ । यार्सागुम्बा टिप्न छिमेकी जिल्ला डोल्पा गएकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर मृत्यु भएको छ ।
सोमबार डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडा नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी परेकी थिइन् ।
उनको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित घर फर्कदै गरेको बेला जमुनाको बाटोमै मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















