सन्दीप भन्छन्: मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

नवलपुर टुडे


काठमाडौ, जेठ १४ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत लामिछानेले टि–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसके पनि देशको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’
अमेरिकामा हुने टी-२० विश्वकप खेल्न नेपाली टिम अमेरिका प्रस्थान गरिसकेका छन् । अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि लामिछाने भने जान पाएका छैनन् ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















