चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडा र बाघ मृत फेला

नवलपुर टुडे


चितवन, वैशाख २५ । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा र बाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा भाले गैंडा र पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत भेटिएको हो ।
गैँडा मृत अवस्थामा भेटिएको गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिए । अहिले घटनास्थलमा पशुचिकित्सकसहित टोली जाँदै छ ।
यस्तै, बाघ मरेको क्षेत्रमा पनि निकुञ्जका चिकित्सकसहितको टोली जाँदै छ । त्यहाँबाट थप विवरण आउन बाँकी छ । बाघ र गैँडाको मृत्युका कारण खुल्न सकेको छैन ।
निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले दुबै घटनामा अनुसन्धान भइरहेको जानकारी दिए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















