कान्तिपुरकर्मी होम कार्कीलाई पितृशोक

नवलपुर टुडे


काठमाडौँ । कान्तिपुरकर्मी होम कार्कीलाई पितृशोक परेको छ । पत्रकार कार्कीका ८१ वर्षीय बुबा मीनबहादुर कार्कीको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हेटौंडा उपमहानगरपालिका-८ निवासी कार्की ५ वर्षयता मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । केही महिनायता उनलाई अस्पतालमा राखेर उपचार गरिराखिएको थियो ।
कार्कीको श्रीमती, ४ छोरा र ३ छोरी छन् । उनको आज नै हेटौंडामा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















