भारतको सोलनबाट नेपाली बालिका बेपत्ता, खोजिकार्यमा सहयोग गर्न आग्रह

नवलपुर टुडे


दाङ । भारत श्रीमोर ग्राम पंचायत नौरी धाम्ला सोलनबाट नेपाली बालिका हराएकी छिन । रोल्पाको रुन्टीगढी गाउँपालिका- ७ का उदिराम पुनका छोरी कक्षा ९ मा पढ्ने बर्ष १५ कि अनु पुन गत वैशाख ९ गतेदेखि हराईरहेकी हुन ।
उनी सम्पर्क बिहिन भएपछि आफन्तले सबै ठाउँमा खोजिकार्य गरेपनि फेला पारेकी छैनन । उनी आफ्नो बुवाआमा संगै भारतमा बस्दै आएका थिईन । उनका बुवा उदिराम पुनले खोजिकार्यको लागि पहल गरिदिन आफन्तलाई आग्रह गरेका छन ।
उदिराम आफ्नो श्रीमती र २ छोरीको साथ विगत २ वर्षदेखि भारतको श्रीमोर ग्राम पंचायत नौरी धाम्ला सोलनमा कृषि काम गर्दै आएका छन् ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















