सलाम नगरेको भन्दै सिंहदरबारभित्र वरिष्ठ हवल्दारद्वारा जवानमाथी हातपात

नवलपुर टुडे


काठमाडौँ, चैत २७ । आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले सिंहदरबारभित्रै प्रहरी जवानलाई झापड हानेका छन् । सलाम नगरेको विषयमा वरिष्ठ हवल्दार उज्ज्वल भण्डारीले प्रहरी जवान सुन्दर सिंहमाथि मंगलबार बिहान करिब १० बजे हातपात गरेका हुन् ।
सिंहदरबार प्रहरी सुरक्षा गणमा कार्यरत जवान सिंह प्रहरी उपरीक्षक सन्तोष तामाङका अंगरक्षक हुन् । प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दार भण्डारी भने अर्थमन्त्री वर्षमान पुनका चालक हुन् ।
जवानले वरिष्ठ हवल्दारविरुद्ध प्रतिवेदन दिँदै छन् । प्रतिवेदनको आधारमा उनलाई विभागीय कारवाहीका लागि लेखेर पठाउने सुरक्षा गणका एक अधिकृतले जानकारी दिए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















