मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक युवकको मुत्यु

नवलपुर टुडे


चितवन, चैत २३ । चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक युवकको मुत्यु भएको छ ।
तनहुँको सिद्धेश्वर नगरपालिका घर भई भरतपुर महानगरपलिका–१ शरदानगरस्थित काकाको घरमा बस्दै आएका २२ वर्षीय करण सुनारको मासु खाँदा घाँटीमा हड्डी अड्किएर मुत्यु भएको हो ।
उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो । त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए । तर हिजो बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो ।
भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको आज बिहान १२ः५० बजेको समयमा मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















