रौतहटका विजयपुर नगरका सामुदायिक विद्यालयका शिक्षक धर्नामा

अशोक यादव


रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाकाे सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू धर्नामा बसेका छन । उनिहरुले बिगत ९ महिना देखी तलब भत्ता नपाएपछि धर्ना बस्न बाध्य भएको बताए ।
नगरका केही जनप्रतिनिधिहरूले आफ्नो ब्यक्तिगत खिचातानीले याे दिन आएको नगर शिक्षक संघका अध्यक्ष राधेश्याम प्रसाद यादवले बताए । हिन्दुहरूकाे महान पर्व मध्ये एउटा हाेली पर्व रहेछ तापनि यस्ता दिनमा तलब नपाउनु दुखद कुरा रहेको पुर्व शिक्षा सन्याेजक बुनिलाल यादवले बताए ।
शिक्षकहरुको समस्या समयमा समाधान भएन भने विद्यालय बन्द गर्नेसमेत बताए । शिक्षा पेसा एउटा स्वकक्ष पेशा भए पनि राजनीतिक चलखेलकाे कारण यस नगरपालिका मात्र नभई राैतहट जिल्ला भरिका पालिकामा शिक्षककाे तलबकाे लागि नगरपालिका बन्द गर्ने अबस्थामा पुगेको शिक्षकहरुले बताए ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















