नवलपुरमा अपांगता भएकी किशोरी बलात्कृत आरोपमा, ६२ वर्षीय पुरुष पक्राउ

नवलपुर टुडे


नवलपुर । नवलपुरमा मानसिक अपांगता भएकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय एक पुरुष पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार विनयी त्रिवेणी– १ निवासी ६२ वर्षीय पुरुष सुकबहादुर विक जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन्।
उनले घरमा कोही नभएको वेला किशोरीलाई बलात्कार गरेको जानकारी प्राप्त हुना साथ प्रहरीले विकलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र पीडित किशोरीलाई आमाको जिम्मा लगाइएको जनाएको छ।

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
















