शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

जगत ठाडा मगर


काठमाडौँ, फागुन १७ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
वाइबालाई बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा कलाकार खतिवडाले कुटपिट गर्न नहुने कसुरमा जाहेरी दिएका थिए ।
वाइबालाई बिहीबार म्याद थपका लागि अदालत लगिएको र अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















