फागुन ९ गतेदेखि हराइरहेकी शारदा पौडेलको शव नारायणी किनारमा फेला

जगत ठाडा मगर


चितवन, फागुन १५ । गत फागुन ९ गतेदेखि देवघाट गाउँपालिका–५ बाट हराइरहेकी शारदा पौडेलको शव नारायणी किनारमा फेला परेको छ ।
बिगत एक हप्तादेखि प्रहरीले खोजी गरिरहेको ५१ वर्षीय पौडेलको शव आज बिहान नारायणी किनारमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले दिएको जानकारी अनुसार बिहान सबेरै पोखरा बसपार्क छेउमा पौडेलको शव भेटिएको हो । गत फागुन ९ उनको खोजी गरिदिन परिवारले प्रहरीमा निवेदन दिएको थियो ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















