पाल्पाको रम्भा गाउँपालिका- १ नौघाममा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

असिम कामु


पाल्पा, फागुन १४ । पाल्पाको रम्भा गाउँपालिका- १ माथिल्लो नौघाममा एक पुरुषले पाल्पाको रम्भा गाउँपालिका- १ नौघाममा एक पुरुषले गरे झुण्डिएर आत्महत्या गरेका छन् । स्थानीय अन्दाजी ५५ वर्षीय सन्त बहादुर नेपालीले घरको बिच तलाको भर्याङमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
बिहान भैंसी चराएर हिडेका नेपालीले दिउँसो करिब ५ बजेतिर झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनका श्रीमती फुलमाया नेपाली करिब ३/४ दिन बिसौनी भन्ने गाउँमा डुलेर हिजो मात्रै घर आएका थिए ।
उनीहरु दुबै जनाले मादक पदार्थ सेवन गर्ने गरेका थिए । घरायसी विवाद हुँदा नेपालीले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थलमा आइपुग्नै छ । प्रहरी आइपुगे पछि शव पोष्टमार्टमका लागि अस्पताल लैजाने छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















