लागुऔषधसहित एक जना पक्राउ

अशोक यादव


रौतहट । रौतहटको मौलापुरबाट लागूऔषध नाईट्राभेटसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका–८ विजयपुर बस्ने २८ वर्षीय सञ्जय कुमार दास रहेको प्रहरीले जनाएको छ ।
बारा जिल्लाको पटेर्वाबाट विजयपुरतर्फ जाँदै गरेको ना १३ प ४१९२ नम्बरको मोटरसाइकललाई शनिबार इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जानकनरी दिए

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















