Opens in a new tab

जिल्ला अदालत काठमाडौ परिसरबाट हड्कडीसहित थुनुवा फरार

जगत ठाडा मगर

29Shares
dida bag ad

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट एकजना ठगी मुद्दाका थुनुवा फरार भएका छन्। बुधबार दिउँसो अदालतबाट फरार भएका हुन्।

जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जानकारी दिए।

उनका अनुसार फरार थुनुवाबारे खोजि कार्य भइरहेको छ।

अरुपनि पढ्नुहोस

सबै