गृहमन्त्री श्रेष्ठले पुलिस क्लब पुगेर छुटाए जनमत पार्टीका नेताकार्यकर्तालाई

जगत ठाडा मगर


काठमाडौँ, पुस १६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाएका छन् ।
सोमबार निषेधित क्षेत्र माइतीघर मण्डलामा ‘राष्ट्रिय धोती दिवस’को कार्यक्रम गरेपछि कार्यक्रममा सहभागी पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ता पक्राउ परेका थिए । माइतीघर मण्डलामा प्रवेश गर्न रोक लगाउँदा पनि जबर्जस्ती प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा लगिएको थियो ।
अध्यक्ष राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पुलिस क्लब पुगेर छुटाएका हुन् ।

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
अरुपनि पढ्नुहोस
सबै
एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन
















