मुख्य समाचार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प

जगत ठाडा मगर
२०८० पुस १६ | बिहान ०६:०९ बजे

काठमाडौं, पुस १६ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

आइतबार राति १० बजेर २१ मिनेट जाँदा उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।

कमेन्टहरु