Opens in a new tab

काठमाडौं उपत्यकामा यो वर्षको न्यून तापक्रम

जगत ठाडा मगर

29Shares

सारांश

काठमाडौँ । काठमाडौं उपत्यकामा आज (बिहीबार) यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो ।

यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो । ‘यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,’ मौसमविद् अधिकारीले भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।

Capture 4
बुढीगण्डकी बाढीमा परेका पीडितको उद्धार गरिदै । तस्बिरः नेपाली सेना

गृहमन्त्री सुधन गुरुङ दिल्लीमा

२०८३ अशोज २६ | मध्यान्ह ०७:०६ बजे

अरुपनि पढ्नुहोस

सबै