मुख्य समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा ३ रेक्टर भुकम्प

उमेश रोकाया
२०८० पुस २ | बिहान ०९:०९ बजे

 जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रविन्दु बनाएर सोमबार विहान भुकम्प गएको छ ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु भएर आज विहान ६ बजेर ५२ मिनेट जाँदा ३ दशमलव ५ म्याग्नेच्युडको भुकम्प गएको जनाएको छ ।

सोमबार विहानै भुकम्प गएपछि भुकम्पबाट प्रभावित बनेका पिडीत त्रसित बनेका छन् । पटक पटक भुकम्प जान थालेपछि यहाँका नागरिक त्रसित बन्दै गएका छन् ।

कमेन्टहरु