गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालामा तत्काल खेल्न मिल्ने बनाउनभरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निर्देशन

जगत ठाडा मगर


चितवन, मंसिर २८ । भरतपुर महानगरपालिकाले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालालाई तत्काल खेल्न मिल्ने बनाउने गरी निर्माण कार्यको टेन्डर गर्न निर्देशन दिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाको सम्वन्द्ध सरोकारवालासंग आज सिंहदरवारमा बसेको बैठकमा दाहालले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिनुभएको हो ।
बैठकमा शहरी विकास मन्त्रालय भवन विभागका महानिर्देशक सहितको टिम, भरतपुर महानगरको प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, नेपाल क्रिकेट सघंको सचिव पारस खडका, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्य भण्डारी, पुलचोक ईन्जिनियरिङ्ग क्याम्पसका प्रध्यापक, गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला डिजाईन कन्सलटेन्ट टिम सहितको उपस्थिति थियो महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।
सो क्रममा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको कार्ययोजना, जटिलता, समस्या र उपायहरु बारे सर्वपक्षिय गहन भएको उनले बताए । यो निर्माणाधिन रंगशाला केही बर्षदेखि अलपत्र छ ।

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
अरुपनि पढ्नुहोस
सबै
वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
















