आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नवलपुर टुडे
२०८० कार्तिक २७ | बिहान ०६:०७ बजे

काठमाडौं । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।























