Opens in a new tab

राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिनुहुने

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, कात्तिक २ गते । विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरूलाई अपराह्न २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि ५ बजेसम्म शीतल निवासमा टीका लगाइने कार्यक्रम रहेको छ ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे